काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले आफू रहेको नेतृत्वमा केही नयाँ काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् ।
सोमबार उनले सामाजिक सञ्जाल मार्फत् यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘मैले मेरो नेतृत्वमा केही काम गरेर देखाउने छु । यो मेरो प्रतिबद्धता भयो ।’ उनले लेखेका छन् ।
यसका लागि देशभर छरिएर रहेका विद्यालय कर्मचारीहरूको साथ तथा सहयोग अपरिहार्य रहेको अध्यक्ष तिवारीको भनाइ छ ।
बढेको तलब निकासाको माग राख्दै विद्यालय कर्मचारीले बुझाए ज्ञापनपत्र
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology