Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

लेखापाललाई ३४ हजार र सहयोगीलाई २४ हजार बढी तलब र भत्ता दिने निर्णय कार्यान्वयन गर्न अनुराेध

लेखापाललाई ३४ हजार र सहयोगीलाई २४ हजार बढी तलब र भत्ता दिने निर्णय कार्यान्वयन गर्न अनुराेध

  • 5.1K
    SHARES
  • लेखापाललाई ३४ हजार र  सहयोगीलाई  २४ हजार  बढी तलब र भत्ता दिने निर्णय कार्यान्वयन गर्न अनुराेध

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले विद्यालयमा कार्यरत लेखापाललाई ३४,७१० मासिक तलब र २ हजार भत्ता दिने सरकारको निर्णय कार्यान्वयन गर्न माग गरेको छ ।

    images

    त्यसैगरी परिषद्ले विद्यालय सहयोगी (कार्यालय सहयोगी) को पनि तलब बढाएर दिने निर्णय कार्यान्वयन गर्न माग गरेको छ । 

    परिषद्ले कार्यालय सहयोगीलाई मासिक २४,७०२ तलब र मासिक २ हजार भत्ता दिने निर्णय कार्यान्वयन गर्न माग गरेको हाे । 

    नेपाल विद्यालय कर्मचारी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच २०७९/५/२६ गते माथि उल्लेखित माग सहितका विषयमा सहमति भएको थियो ।

    शिक्षा मन्त्रालयले निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयलाई पत्र पठाए पनि अर्थले बेवास्ता गर्दै आएको छ ।

    jahada karmacharui.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology