Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रधानमन्त्री दाहालले गरे उपराष्ट्रपतिका लागि मतदान

प्रधानमन्त्री दाहालले गरे उपराष्ट्रपतिका लागि मतदान

  • 286
    SHARES
  • प्रधानमन्त्री दाहालले गरे उपराष्ट्रपतिका लागि मतदान

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गरेका छन । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन ।

    उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ । अपराह्न १२ बजेसम्म पाँच सय ९५ मत खसेको सहायक निर्वाचन अधिृकत अमृताकुमारी शर्माले जानकारी दिइन् ।

    संघतर्फ दुई सय १२ र प्रदेशतर्फ तीन सय ८३ मत खसेको छ । उपराष्ट्रपति निर्वाचनमा तीन सय ३२ संघीय संसद्का सदस्य र पाँच सय ५० प्रदेशसभाका सदस्य मतदाता छन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij