Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

संसद्लाई प्रभावकारी बनाउन मुख्य सचेतकहरुसँग सभामुखले गरे छलफल

संसद्लाई प्रभावकारी बनाउन मुख्य सचेतकहरुसँग सभामुखले गरे छलफल

  • 205
    SHARES
  • संसद्लाई प्रभावकारी बनाउन मुख्य सचेतकहरुसँग सभामुखले गरे छलफल

    काठमाडौं। सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका मुख्य सचेतकहरूसँग शनिबार छलफल गरेका छन् । 

    images

    प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा सभामुख घिमिरेले छलफलको आयोजना गरेका हुन् । प्रतिनिधिसभाको बैठक आइतबार बस्ने कार्यसूची रहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology