Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

नर्सिङ लाइसेन्स परीक्षा : पीसीएलतर्फ २६ र बीएस्सीतर्फ ४२ प्रतिशत उत्तीर्ण

नर्सिङ लाइसेन्स परीक्षा : पीसीएलतर्फ २६ र बीएस्सीतर्फ ४२ प्रतिशत उत्तीर्ण

  • 318
    SHARES
  • नर्सिङ लाइसेन्स परीक्षा : पीसीएलतर्फ २६ र बीएस्सीतर्फ ४२ प्रतिशत उत्तीर्ण

    काठमाडौं । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको नर्सहरूको लाइसेन्स परीक्षामा पीसीएलतर्फ २६ र बीएस्सीतर्फ ४२ प्रतिशत नर्स उत्तीर्ण भएका छन् । 

    images

    ३२औँ लाइसेन्स परीक्षामा पीसीएलबाट सहभागी ८३४ मध्ये २१७ र बीएस्सीबाट ३७७ मध्ये १५८ जना उत्तीर्ण भएको परिषद्ले जनाएको छ । 

    अनुत्तीर्ण भएका परीक्षार्थीहरूले पुनर्योगका लागि ३५ दिनभित्र आवेदन दिन तथा आगामी परीक्षामा सहभागी हुन पाउनेछन् । भने परिषद्ले चैत ८ गतेदेखि १३ गतेसम्म दर्ता प्रमाणपत्र उपलब्ध गराउने जनाएको छ ।

    nursing.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology