Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

  • 259
    SHARES
  • विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

    विराटनगर । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा भएको प्रदर्शनमा झडप भएको छ ।

    images

    कोशी प्रदेशको नाम पुन: नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको थियो ।

    प्रदर्शनमा सहभागीहरू नारा जुलुस गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको छ । साे क्रममा प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ ।

    प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको थियाे । त्यसयता पहिचानको आधारमा पुन: नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology