Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

त्रिवि नेविसंघ अध्यक्षमा विष्णु वडैला मनोनित

त्रिवि नेविसंघ अध्यक्षमा विष्णु वडैला मनोनित

  • 206
    SHARES
  • त्रिवि नेविसंघ अध्यक्षमा विष्णु वडैला मनोनित

    काठमाडौं । त्रिभुवन विश्व विद्यालय नेपाल विद्यार्थी संघको अध्यक्षमा विष्णुबहादुर वडैला मनोनित भएका छन् । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले वडैलालाई नेविसंघ त्रिवि अध्यक्षमा मनोनित गरेका हुन् ।

    images

    नेविसंघ त्रिवि समितिको अध्यक्ष पद रिक्त रहेकाले संगठनको विधान २०२७ को सातौं संसोधन २०७५ बमोजित तीन महिना भित्र समितिको त्रिवि अधिवेशन सम्पन्न गर्ने गरि वडैलालाई जिम्मेवारी दिइएको उनले बताए ।

    वडैलाले संगठनले दिएको जिम्मेवारी आफूले पूरा गर्ने बताएका छन् ।

    उनले भने, ‘मलाई संगठनले विश्वास गरेर जिम्मेवारी दिएको छ । म सधैँ त्रिविमा संगठन निर्माणमा क्रियाशील थिए । यो जिम्मेवारीले मलाई संगठनलाई थप गतिशील बनाउन प्रेरेरित गरेको छ ।’

    लत (1).jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology