Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

नेकपा एसको सचिवालय बैठक सुरु

नेकपा एसको सचिवालय बैठक सुरु

  • 306
    SHARES
  • नेकपा एसको सचिवालय बैठक सुरु

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएको छ । पार्टी कार्यालय आलोकनगरमा पार्टीको ५४ औं सचिवालय बैठक बसिरहेको हो ।

    images

    सरकारमा जाने निर्णय गरेको नेकपा एसले आफूले लिने मन्त्रालयसहित पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने जनाइएको छ ।

    सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएसँगै सरकार गठनको प्रक्रिया अघि बढाउने तयारी गरेका छन । नेकपा एसले गृहसहित आफूले रोजेको तीन मन्त्रालय पाउनुपर्ने बताउँदै आइरहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology