Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने

बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने

  • 231
    SHARES
  • बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने

    हेटौंडा । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने भएको छ ।

    बुधबार बसेको कांग्रेस बाग्मती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो ।

    मुख्यमन्त्री कट्टेलले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा थिए ।

    तर कांग्रेसले विश्वासको मत १० गते लिनु पर्ने जनाईरहेको छ । यद्धपी, मितिका बारेमा भने अझै कुनै नयाँ निर्णय भएको छैन ।

    bag.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij