Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

प्रि-ओपन सेसन नेप्सेमा करिब ०.१८ अंकले घट्यो

प्रि-ओपन सेसन नेप्सेमा करिब ०.१८ अंकले घट्यो

  • 198
    SHARES
  • प्रि-ओपन सेसन नेप्सेमा करिब ०.१८ अंकले घट्यो

    काठमाडौं । प्रि-ओपन सेसनमा बिहीबार शेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा ०.१८ अंकले वृद्धि भई १९३३.११ विन्दुमा आएको छ ।

    images

    यससँगै १० कम्पनीको २१९ कित्ता शेयर खरिदबिक्री हुँदा एक लाख २० हजार ३०३ रूपैयाँको कारोबार भएको छ ।

    यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । यता १३ उपसूचकहरू मध्ये माइक्रोफाईनान्स कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ ।

    बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology