Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

आज बस्ने मन्त्रिपरिषदको बैठकमा आईजीपी नियुक्तिबारे निर्णय हुने

आज बस्ने मन्त्रिपरिषदको बैठकमा आईजीपी नियुक्तिबारे निर्णय हुने

  • 273
    SHARES
  • आज बस्ने मन्त्रिपरिषदको बैठकमा आईजीपी नियुक्तिबारे निर्णय हुने

    काठमाडाैं । आज अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बस्ने भएकाे छ। बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्न  बताइएको छ ।

    आज मध्यरातिदेखि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकासमा जान लागेकाले नयाँ नियुक्तिको तयारी गरिएको हो । वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षकको दाबेदार छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij