Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

जुम्लामा आइतबार सार्वजनिक बिदा

जुम्लामा आइतबार सार्वजनिक बिदा

  • 275
    SHARES
  • जुम्लामा आइतबार सार्वजनिक बिदा

    जुम्ला । कर्णाली प्रदेश सरकारले आइतबार जुम्लामा सार्वजनिक बिदा दिएको छ ।

    राष्ट्रिय धान दिवस मनाइने भएकाले जुम्लामा आइतबार सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए ।

    उनकाअनुसार १२ चैत आइतबार जुम्लामा राष्ट्रिय धान दिवस मनाइने भएकाले जिल्लाका सबै सरकारी तथा सार्वजनिक संघ संस्थामा सार्वजनिक बिदा दिइएको हो ।

    jumla.jpg

  • सम्बन्धित विषय:

  • # जुम्ला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij