Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

गृह हामीलाई नै चाहिन्छ भनेर मैले भनेको छैन: माधव नेपाल

गृह हामीलाई नै चाहिन्छ भनेर मैले भनेको छैन: माधव नेपाल

  • 261
    SHARES
  • गृह हामीलाई नै चाहिन्छ भनेर मैले भनेको छैन: माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छिट्टै मन्त्रिपरिषद बिस्तार हुने बताएका छन्। उनले सत्ता गठबन्धनबाट सरकारका न्यूनतम कार्यक्रम बनाउने काम भइरहेको र त्यसमा हस्ताक्षर भएपछि सरकारमा सहभागी हुने बताए।

    एकीकृत समाजवादीले गृह मन्त्रालयमा दाबी गरेको हो ? भन्ने  प्रश्नमा अध्यक्ष नेपालले भने, ‘तपाईंहरू अन्तरयामी हुनुभयो कि क्या हो? मेरो मुखबाट त कहिले पनि गृह पनि अर्थ पनि निस्केको छैन।’

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै पार्टीसँग छलफल गरेपछि मात्रै मन्त्रिपरिषद बिस्तार हुने उनले बताए।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij