Logo

२०८०, जेठ २० गते शनिवार

२०८०, जेठ २० गते शनिवार

images
images

चैत १५ गते सार्वजनिक बिदा

चैत १५ गते सार्वजनिक बिदा

  • 319
    SHARES
  • चैत १५ गते सार्वजनिक बिदा

    पोखरा । गण्डकी प्रदेशले चैत १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    images

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी उपसचिव चण्डिका पौडेलले सूचना जारी गर्दै चैत १५ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएकी छन् ।

    चैते दसैंको अवसरमा चैत १५ गते बुधबार बिदा दिने प्रदेशले निर्णय गरेको हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology