Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

मेयर बालेन साहविरूद्ध प्रदर्शन

मेयर बालेन साहविरूद्ध प्रदर्शन

  • 291
    SHARES
  • मेयर बालेन साहविरूद्ध प्रदर्शन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)विरूद्ध सोमबार प्रदर्शन भएको छ ।

    सुकुम्वासीलाई उठिबास लगाउन लागेका भन्दै मेयर बालेनविरूद्ध सोमबार माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म विरोध प्रदर्शन भएको हो ।

    काठमाडौं महानगरपालिकाले नदी किनारामा रहेका सुकुम्वासी बस्ती हटाउन उर्दी जारी गरेपछि उनीहरु आन्दोलित हुँदै आएका छन् ।

    आन्दोलनका क्रममा पक्राउ परेका भूमि अभियन्तालाई निःसर्त रिहा गर्नुपर्ने, उनीहरूमाथि लगाइएका सबै झुटा मुद्दा खारेज गर्नुपर्ने, आफूलाई लालपूर्जा दिनुपर्ने लगायतका मागसहित सोमबार पनि उनीहरूले प्रदर्शन गरेका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij