Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

  • 234
    SHARES
  • धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय अन्दाजी २५ वर्षीय विष्णु फुयाँल रहेका छन् ।

    ज १ त ३४३६ नम्बरको ट्याक्टर आज बिहान ८ बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij