वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६ हजार ८१४ जनाको नमुना परीक्षण गर्दा ५०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा ८ हजार २४३ जना संक्रमित निको भएका छन् । केही दिनयता संक्रमित हुनेभन्दा निकाे हुने दर बढेकाे छ । अहिले निकाे हुने दर बढेर ८२ दशमलव ८ प्रतिशत पुगेकाे छ ।
त्यसैगरी ६८ जनाको संक्रमणक कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमणबाट निधन हुनेकाे संख्या ७७९९ पुगेकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij