Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बालुवाटारमा सत्तागठबन्धन बैठक जारी

बालुवाटारमा सत्तागठबन्धन बैठक जारी

  • 267
    SHARES
  • बालुवाटारमा सत्तागठबन्धन बैठक जारी

    काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको ल्याउने साझा न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल भइरहेको छ ।

    यसअघि मंगलबार बसेको बैठकमा सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम बाँडिएको थियो । दलहरूले अध्ययन गरेर जारी बैठकमा सहभागी भएकाले उनीहरुको सुझाव समेटिने बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij