Logo

२०८०, जेठ २० गते शनिवार

२०८०, जेठ २० गते शनिवार

images
images

गगन थापालाई विद्यालय कर्मचारीको सहजीकरण पत्र

गगन थापालाई विद्यालय कर्मचारीको सहजीकरण पत्र

  • 1.8K
    SHARES
  • गगन थापालाई विद्यालय कर्मचारीको सहजीकरण पत्र

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापालाई नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले सहजीकरण पत्र बुझाएको छ ।

    images

    विद्यालय कर्मचारीका माग मुद्दाका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सहमति भई कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा पुगेको सहमति फाइल कार्यान्वयनतर्फ अगाडि बढाइदिन सहजीकरण गर्न परिषद्ले सांसद थापालई पत्र बुझाएको हो ।

    केही दिनअघि रुपन्देही पुगेका थापासँग विद्यालय कर्मचारीले छलफल गरेका थिए । गगनसँग अध्यक्ष तिवारी, केन्द्रीय सदस्य सुरेन्द्र गुप्ता, जीवन ज्ञवाली, भीमसेन थापालगायत उपस्थित थिए ।

    कर्मचारीलाई थापाले निकट भविष्यमा माग पूरा गराउन पहल गर्ने आश्वासन दिए ।

    karma.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology