Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते

दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते

  • 295
    SHARES
  • दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते

    तनहुँ । तनहुँमा ट्याक्टर दुर्घटनामा परी एककाे मृत्यु भएको छ भने दुईजना घाइते भएका छन ।

    भानु नगरपालिका-२ भकुन्थोकस्थित डुम्रे बेँसीसहर सडकखण्ड जोड्ने भित्री सडकमा बा ०३-००१ त २२६ नंको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४० वर्षीय ईश्वर अधिकारीको मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका उनको  उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।

    दुर्घटनामा मृतक अधिकारीका छोरा १७ वर्षीय समिर तथा ३९ वर्षीय दीपक नेपाली घाइते भएका छन । दुवैको उपचार भइरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij