Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

एसईई परीक्षा दिंदै गरेका नक्कली परीक्षार्थी पक्राउ

एसईई परीक्षा दिंदै गरेका नक्कली परीक्षार्थी पक्राउ

  • 232
    SHARES
  • एसईई परीक्षा दिंदै गरेका नक्कली परीक्षार्थी पक्राउ

    रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा (एसईई) परीक्षा दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन ।

    images

    देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका गरुडा-६ पोठियाहीका कमल साह पक्राउ परेका हुन ।

    मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फ सिम्बोल नं.३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology