Logo

२०८०, जेठ २० गते शनिवार

२०८०, जेठ २० गते शनिवार

images
images

बारा २ मा लोसपाले उपेन्द्रलाई सघाउने

बारा २ मा लोसपाले उपेन्द्रलाई सघाउने

  • 165
    SHARES
  • बारा २ मा लोसपाले उपेन्द्रलाई सघाउने

    काठमाडौं । सत्तासाझेदार दल लोकतान्त्रिक समाजवादी पार्टीले बारा क्षेत्र नम्बर २ मा पार्टीको उमेदवार नउठाउने भएको छ । 

    images

    शनिबार बसेको बैठकले गठबन्धनका उमेदवारलाई सघाउने निर्णय गरेको केन्द्रीय कार्यकारिणी समितिका सदस्य केशव झाले जानकारी दिए ।

    बारा–२ मा गठबन्धनको तर्फबाट जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई उमेदवार बनाउन दलहरू सहमत भएकाले उमेदवार नउठाइने झाले बताए । 

  • सम्बन्धित विषय:

  • # लाेसपा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology