Logo

२०८०, जेठ २० गते शनिवार

२०८०, जेठ २० गते शनिवार

images
images

उपनिर्वाचन : राप्रपाले छान्यो तीनै क्षेत्रमा उम्मेदवार

उपनिर्वाचन : राप्रपाले छान्यो तीनै क्षेत्रमा उम्मेदवार

  • 123
    SHARES
  • उपनिर्वाचन : राप्रपाले छान्यो तीनै क्षेत्रमा उम्मेदवार

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १० वैशाखमा हुने उपनिर्वाचनका लागि तीनै क्षेत्रमा उम्मेदवार चयन गरेको छ । राप्रपाको आज आइतबार बसेको संसदीय समितिको बैठकले तनहुँ-१ मा शोभा गुरुङ, चितवन-२ मा जीबलाल पुरी र बारा-२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology