Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सरकारले सार्वजनिक गर्‍यो १०० दिनका ३७ उपलब्धि

सरकारले सार्वजनिक गर्‍यो १०० दिनका ३७ उपलब्धि

  • 242
    SHARES
  • सरकारले सार्वजनिक गर्‍यो १०० दिनका ३७ उपलब्धि

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको १०० दिनको उपलब्धि सार्वजनिक भएको छ ।

    ३७ बुँदामा समेटिएको उक्त उपलब्धिमा अर्थतन्त्रदेखि शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेसम्मका विषय समेटिएका छन् ।

    खेलाडीलाई प्रोत्साहन र पुरस्कृत गरिने कार्यलाई सरकारले उपलब्धिका रूपमा लिएको छ ।

    शान्ति प्रक्रियाका बाँकी काम र सङ्क्रमणकालीन न्यायलाई चाँडै टुङ्ग्याउने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखी काम गरेको जनाएको छ ।

    त्यस्तै अर्थतन्त्र सुधारका लागि प्रयत्न भएको सरकारले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij