Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

  • 272
    SHARES
  • राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

    काठमाडौं । स्वास्थ्यमा समास्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल डिस्जार्ज भएका छन् । उनी अस्पताल भर्ना भएको तीन दिनपछि डिस्चार्ज भएका हुन् ।

    पेटको दुख्ने समस्याका कारण गत चैत १८ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका पौडेल स्वास्थ्यमा सुधार आएसँगै गएको राति डिस्चार्ज भएका हुन् ।

    राष्ट्रपति पौडेललाई ग्यास्टिकका कारण पेट दुखेको चिकित्सकहरूले बताएका छन् । उनलाई शिक्षण अस्पतालमा डा. निरज बमले हेरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij