Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

मिटरब्याजपीडित र सरकारबीच वार्ता

मिटरब्याजपीडित र सरकारबीच वार्ता

  • 269
    SHARES
  • मिटरब्याजपीडित र सरकारबीच वार्ता

    काठमाडौं । मिटरब्याजपीडित र सरकारबीच वार्ता भइरहेको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा मिटरब्याजपीडित र सरकारका प्रतिनिधिबीच वार्ता भइरहेको हो ।

    मिटरब्याजपीडित काठमाडौं आएर न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन् । यसअघि पनि सरकारले मिटरब्याजपीडितको एउटा समूहसँग वार्ता गरेर पाँच बुँदे सहमति गरेको थियो ।

    तर अर्को मिटरब्याजपीडितको समूहले अस्वीकार गर्दै आएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij