Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

माओवादी संसदीय दलको बैठक बस्दै

माओवादी संसदीय दलको बैठक बस्दै

  • 264
    SHARES
  • माओवादी संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी संसदीय दलको बैठक बस्दै छ ।

    सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार मध्याह्न १२ बजे माओवादी संसदीय दलको बैठक बस्न लागेको हो ।

    सो  संसदीय सभापति र समिति सदस्य चयनबारे छलफल हुनेछ ।

    सभामुख देवराज घिमिरेले संसदको विषयगत समिति सदस्यका लागि सांसदको नाम दलहरूसँग मागेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij