Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

शिक्षकको तलब समयमा निकासा भएन : बालेन साह

शिक्षकको तलब समयमा निकासा भएन : बालेन साह

  • 1.6K
    SHARES
  • शिक्षकको तलब समयमा निकासा भएन : बालेन साह

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले शिक्षकको तलब समयमा निकासा नभएको बताएका छन् ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग बारम्बार छलफल गर्दासमेत बेवास्ता गरिएको साहले बताएका छन् ।

    मेयर साहले सामाजिक सञ्जालमार्फत भनेका छन्,‘शिक्षा मन्त्रालयः सरकारी विद्यालयको लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij