वेबटिभी खबर
काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमाले फेरी संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन् ।
बुधबार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता नेपालले यस्तो दाबी गरेका हुन् । एमाले संसद विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको आरोप नेता नेपालको छ । उनले एमालेको यो सोचलाई गठबन्धनले पूरा हुन नदिने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij