Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

काेराेना भाइरसकाे तेस्रो लहरप्रति सरकार सचेत छः स्वास्थ्यमन्त्री तामाङ

काेराेना भाइरसकाे तेस्रो लहरप्रति सरकार सचेत छः स्वास्थ्यमन्त्री तामाङ

  • 993
    SHARES
  • काेराेना भाइरसकाे तेस्रो लहरप्रति सरकार सचेत छः स्वास्थ्यमन्त्री तामाङ

    काडमाडौं । कोरोना भाइरस संक्रमणको तेस्रो लहरप्रति सचेत हुँदै मन्त्रालयले त्यसकाे तयारी गरिरहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले बताएका छन् ।

    images

    मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । 

    सरकारले सातै प्रदेशमा बालबालिकाको उपचार गर्न छुट्टै स्थानमा अस्पताल र आइसीयूसहितको अस्पताल निर्माण गर्ने मन्त्री तामाङले बताए । 

    कोरोना भाइरस संक्रमणको तेस्रो लहरले बालबालिकालाई असर पार्नसक्ने स्वास्थ्यविज्ञले जानकारी दिँदै आएका छन् ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology