Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

अध्यक्ष प्रचण्डले हरेक शुक्रबार पार्टीका नेता, कार्यकर्तासँग भेटघाट गर्ने

अध्यक्ष प्रचण्डले हरेक शुक्रबार पार्टीका नेता, कार्यकर्तासँग भेटघाट गर्ने

  • 242
    SHARES
  • अध्यक्ष प्रचण्डले हरेक शुक्रबार पार्टीका नेता, कार्यकर्तासँग भेटघाट गर्ने

    काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक शुक्रबार पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने भएका छन् ।

    कोटेश्वरस्थित पार्टी मुख्यालयमा अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका नेता कार्यकर्तासँग भेटघाट आजबाट सुरु गरेकाे प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।

    उनका अनुसार अध्यक्ष प्रचण्डले अब हप्ताको हरेक शुक्रबार पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भेटघाट गर्ने कार्यक्रमको सुरुवात आजबाट गरेका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij