वेबटिभी खबर
काठमाडौं । नेकपा एसले वैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने भएको छ ।
शुक्रबार बसेको एकीकृत समाजवादीको बैठकले अप्रिल २२ को दिन कम्युनिष्ट पार्टी स्थापना भएकोले त्यो दिन पारेर देशभर विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij