Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

एकजना पुरूषकाे शव फेला

एकजना पुरूषकाे शव फेला

  • 219
    SHARES
  • एकजना पुरूषकाे शव फेला

    काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एकजना पुरूष मृत फेला परेका छन् ।

    नुवाकोट घर भई बूढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलमा बस्ने करिब ४० वर्षीय वीरे राई मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

    उनलाई आफ्नै कोठामा मृत फेला पारिएको प्रहरीको भनाइ छ । पोष्टमर्टमका लागि उनको शव महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मृत
  • # शव

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij