Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

माओवादी नेता वर्षमान पुनकी आमामाथि गोली चल्याे

माओवादी नेता वर्षमान पुनकी आमामाथि गोली चल्याे

  • 260
    SHARES
  • माओवादी नेता वर्षमान पुनकी आमामाथि गोली चल्याे

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमालाई गोली लागेको छ ।

    नेता पुनकाे घरमा भीआईपी सुरक्षामा खटिएका एक सदस्यले शुक्रबार राति गोली चलाउँदा पुनकी आमा ७० वर्षीय तीर्थमाली पुन घाइते भएकी हुन् ।

    स्रोतका अनुसार उनको खुट्टामा गोली लागेको छ । गोली लागेर घाइते भएकी पुनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

    गोली चलाउनेलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij