वेबटिभी खबर
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६४ कोरोना संक्रमित थपिएका छन् ।
१५१ जनाको पीसीआर परीक्षण गर्दा २१ जना र ८०५ जनामा एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको हो ।
सोही अवधिमा ४५ जना संक्रमणमुक्त भएका छन् । १५ हजार ८७ जनाले खोप लगाएका छन् ।
हाल ११ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेका उपचाररत छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij