Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बैतडीको दोगडाकेदारमा युवकको हत्या

बैतडीको दोगडाकेदारमा युवकको हत्या

  • 253
    SHARES
  • बैतडीको दोगडाकेदारमा युवकको हत्या

    बैतडी । दोगडाकेदार गाउँपालिका-८ कालागाउँका एक युवकको हत्या भएको छ ।

    अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

    शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो । उनको धारिलो हतियार प्रहार गरि हत्या गरिएको बताइएको छ ।

    थप अनुसन्धानका लागि प्रहरी निरीक्षक खत्री नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij