Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

बलिउडकी कास्टिङ निर्देशक लतीफको निधन

बलिउडकी कास्टिङ निर्देशक लतीफको निधन

  • 72
    SHARES
  • बलिउडकी कास्टिङ निर्देशक लतीफको निधन

    नयाँ दिल्ली । बलिउडकी चर्चित कास्टिङ निर्देशक सहर अली लतीफको सोमबार मुम्बईमा निधन भएको छ ।

    ‘द लन्च बक्स’ ‘दुर्गामती’ जस्ता अन्य धेरै चलचित्रमा कास्टिङ गरिसकेकी सहरको दुइवटै मिर्गौला फेल भएको थियो ।

    त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारको समयमा कार्डियक अरेस्टका कारण उनको निधन भएको हो ।

    सहरको मृत्युको खबर बाहिरिएसँगै बलिउड एक्टरर्स र निर्देशकले सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली दिइरहेका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology