Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

उपचुनाव हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गराउन आयोगको आग्रह

उपचुनाव हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गराउन आयोगको आग्रह

  • 198
    SHARES
  • उपचुनाव हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गराउन आयोगको आग्रह

    काठमाडौं । निर्वाचन आयोगले उपचुनाव हुने तीन वटै निर्वाचन क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूमा तीन दिनका लागि सार्वजनिक बिदाको व्यवस्था मिलाउन सरकारलाई अनुरोध गरेको छ ।

    मतदान हुने मितिमा सम्बन्धित निर्वाचन क्षेत्रमा सार्वजनिक बिदाको व्यवस्थापन गरिदिन आयोगले अनुरोध गर्ने भएको छ ।

    बुधबार आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सरकारलाई उक्त अनुरोध गर्ने निर्णय गरेहो हो ।

  • सम्बन्धित विषय:

  • # आयोग

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij