Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

भारतीय प्रधानमन्त्री मोदीले गरे राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना

भारतीय प्रधानमन्त्री मोदीले गरे राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना

  • 198
    SHARES
  • भारतीय प्रधानमन्त्री मोदीले गरे राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यलाभको कामना गरेका छन् ।

    स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारको लागि बुधबार भारत गएका राष्ट्रपति पौडेललाई  मोदीले विदेशसचिव विनयमोहन क्वात्रामार्फत स्वास्थ्यलाभको कामना गर्दै अस्पतालमा फूलको गुच्छा पठाएका  हुन् ।

    राष्ट्रपति पौडेलको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)काे भीआईपी आईसीयूमा राखेर उपचार थालिएकाे नयाँदिल्लीस्थित नपाली राजदूतावासले जनाएकाे छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij