Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

रियलमी एट नेपालमा ६४ एमपी ट्रेन्ड सेटिङ क्यामेरा 

रियलमी एट नेपालमा ६४ एमपी ट्रेन्ड सेटिङ क्यामेरा 

  • 1.2K
    SHARES
  • रियलमी एट नेपालमा ६४ एमपी ट्रेन्ड सेटिङ क्यामेरा 

    काठमाडौं । रियलमीको  रियल मी एट नेपाली बजारमा आइपुगेको छ । मध्यम रेन्जको नम्बर सिरिज भएको यो फोन ३ वर्षको अवधिमा ६ वटा जेनेरेसन अपग्रेड र ३ करोड ३० लाख बिक्रीका साथ फोनको क्षेत्रमा उत्कृष्ट सिरिजका रुपमा देखा परेको हो । 

    images

    कम्पनीले रियलमी ८ उत्कृष्ट विकासका साथ ६४ एमपी सेन्सर र नयाँ ट्रेन्ड सेटिङ फिचरहरुका साथ बजारमा ल्याइएको जनाएको छ ।  यसमा १ हजार निट्ससम्म उच्च ब्राइटनेसको सुविधा रहेको एमोलेड सुपर डिस्प्ले राखिएको छ । 
    एमोलेड डिस्प्ले सहित यस्ता छन् विषेशताहरु स् 

    १-६४ एमपीएआईक्वाड क्यामेरा 
    २-६.४ इन्च सुपर एमोलेड डिस्प्ले 
    ३-३० वाट डार्ट फ्ल्यास चार्ज, ५ हजार एमएएच् व्याट्री
    ४-बोल्ड डिजाइन, सिल्म र हलुका

    १२८ जीबी स्टोरेजसहित उपलब्ध रियलमी ८ को मूल्य नेपाली बजारमा ३५ हजार ९ सय ९० रुपैयाँ रहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology