Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

काठमाडौं उपत्यकामा १,२२६ जनामा संक्रमण पुष्टि 

काठमाडौं उपत्यकामा १,२२६ जनामा संक्रमण पुष्टि 

  • 926
    SHARES
  • काठमाडौं उपत्यकामा १,२२६ जनामा संक्रमण पुष्टि 

    काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार २ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार भक्तपुरमा १२१ , काठमाडौंमा ८३६ र ललितपुरमा २६९ जनामा कोरोना भाइरस संक्तमण पुष्टि भएको हो ।

    कोरोना संक्रमणबाट आज ६ हजार ५ सय ७० जना मुक्त भएका छन् । यससँगै कोरोना भाइरस संक्रमणबाट १ सय ८ जनाको निधन भएको छ ।

    कोरोना ग्राफः पछिल्लो २४ घण्टामा थपिए ५,१५३ संक्रमित, १०८ काे निधन कोरोना ग्राफः पछिल्लो २४ घण्टामा थपिए ५,१५३ संक्रमित, १०८ काे निधन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology