वेबटिभी खबर
काठमाडौं । आज तीन निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ । बारा निर्वाचन क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचनका लागि मतदान भइरहेको हो ।
मतदानका लागि विहान ७ बजेदेखि मतदाता केन्द्रमा पुगेर लाइनमा बसिरहेका छन । आयोगका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij