वेबटिभी खबर
काठमाडौं । तनहुँ-१ मा १९७९९ मत गणना हुँदा मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्लेको अग्रता कायमै छ।
वाग्लेले १०५३७ मत पाएका छन् । उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५३३६ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन् । खनालले ३२९१ मत ल्याएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij