Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

नेपाल र साउदीबीचको खेल रद्द, नेपाल सेमिफाइनलमा

नेपाल र साउदीबीचको खेल रद्द, नेपाल सेमिफाइनलमा

  • 265
    SHARES
  • नेपाल र साउदीबीचको खेल रद्द, नेपाल सेमिफाइनलमा

    काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षा कारण रद्द भएको छ । 

    खेल रद्द भएसँगै नेपाल र साउदीले समूह ‘ए’ मा एक एक अंक बाँडेका छन्। यससँगै समूहको शीर्ष स्थानमा रहेकाे नेपालले अन्तिम खेलअघि पाँच अंक जोडेको छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij