Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

नवनिर्वाचित सांसद रबि लामिछाने र स्वर्णिम वाग्लेले आज शपथ लिने

नवनिर्वाचित सांसद रबि लामिछाने र स्वर्णिम वाग्लेले आज शपथ लिने

  • 247
    SHARES
  • नवनिर्वाचित सांसद रबि लामिछाने र स्वर्णिम वाग्लेले आज शपथ लिने

    काठमाडौं । गत बैशाख १० मा सम्पन्न उपनिर्वाचनबाट नवनिर्वाचित सांसदको आज शपथ हुदैँछ ।

    प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार नवनिर्वाचित सा‌सदहरूको आज शपथग्रहण हुन लागेको हो ।

    उनका अनुसार चितवन-२ बाट निर्वाचित रवि लामिछाने तथा तनहुँ-१ बाट निर्वाचित स्वर्णिम वाग्लेको शपथ हुनेछ । आज बिहान ठिक ११ : ३० बजे संघीय संसद् सचिवालय सिंहदरबारमा सो शपथ कार्यक्रम राखिएको उनले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # सांसद

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij