Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

रिडी हाइड्रोसहित ४ वटा कम्पनीको शेयर मूल्य फेरि बढ्याे

रिडी हाइड्रोसहित ४ वटा कम्पनीको शेयर मूल्य फेरि बढ्याे

  • 1.1K
    SHARES
  • रिडी हाइड्रोसहित ४ वटा कम्पनीको शेयर मूल्य फेरि बढ्याे

    काठमाडौं । कारोबार खुलेको २ घण्टा अवधिमा  बुधबार रिडी हाइड्रोसहित ४ वटा कम्पनीको शेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । अघिल्लो कारोबारका दिनको तुलनामा रिडी हाइड्रो डेभलपमेण्ट कम्पनीको शेयर मूल्य ९.९२ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरको ९.८६ प्रतिशत, सीईडीबी हाइड्रोपावरको ९.८६ प्रतिशत र बरुण हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९.८२ प्रतिशतले वृद्धि भएको हो ।

    images

    यी ४ वटा  कम्पनीको शेयरमा बजार बढेसँगै बिक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । रिडी हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ५ सय ७६ रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको र ४ सय ७९ रुपैयाँ, सीईडीबी हाइड्रोपावरको ४ सय ५७ रुपैयाँ र बरुण हाइड्रोपावरको शेयर मूल्य ५ सय ३७ रुपैयाँ पुगेको हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology