Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

लुम्बिनीका मुख्यमन्त्री चौधरीले सोमबार विश्वासको मत लिने

लुम्बिनीका मुख्यमन्त्री चौधरीले सोमबार विश्वासको मत लिने

  • 208
    SHARES
  • लुम्बिनीका मुख्यमन्त्री चौधरीले सोमबार विश्वासको मत लिने

    काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आगामी सोमबार विश्वासको मत लिने भएका छन् ।

    शुक्रबार पद तथा गोपनियताको शपथपछि बसेको मन्त्रिपरिषदको बैठकले वैशाख १८ गते विश्वासको मत लिने निर्णय गरेको हो ।

  • सम्बन्धित विषय:

  • # लुम्बिनी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij