Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

वर्षाका कारण रोकियो नेपाल र कुवेतबीचको सेमिफाइनल खेल

वर्षाका कारण रोकियो नेपाल र कुवेतबीचको सेमिफाइनल खेल

  • 259
    SHARES
  • वर्षाका कारण रोकियो नेपाल र कुवेतबीचको सेमिफाइनल खेल

    काठमाडौं । नेपाल र कुवेतबीचको एसिसी प्रिमियर कपको सेमिफाइनल खेल वर्षा कारण रोकिएको छ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाउदा रोकिएको हो। 

    नेपालका लागि रोहित पौडेल ३० रन र कुशल मुल्ल ३२ रन बनाएर खेलिरहेका छन्।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij