Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

काठमाडौं उपत्यकामा ९१५ जनामा संक्रमण

काठमाडौं उपत्यकामा ९१५ जनामा संक्रमण

  • 109
    SHARES
  • काठमाडौं उपत्यकामा ९१५ जनामा संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा नाै सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार भक्तपुरमा ८५, ललितपुरमा १५१ र काठमाडौंमा ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

    आज ५ हजार ७ सय ६८ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । यससँगै ८१ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।

    देशभर ४,३४४ जनामा संक्रमण देशभर ४,३४४ जनामा संक्रमण

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology