Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

प्रतिनिधिसभा विघटनविरुद्धको नियमित सुनवाइ ९ असारदेखि 

प्रतिनिधिसभा विघटनविरुद्धको नियमित सुनवाइ ९ असारदेखि 

  • 642
    SHARES
  • प्रतिनिधिसभा विघटनविरुद्धको नियमित सुनवाइ ९ असारदेखि 

    काठमाडाैं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको बुधबार प्रारम्भिक सुनवाइ गर्दै सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

    images

    त्यसैगरी विघटनसम्बन्धी परेका रिटमा ९ असारदेखि नियमित सुनुवाइ हुने पनि इजलासले निर्णय गरेको छ ।

    रिट निवेदकको मागबमोजित अदालतले अन्तरिम आदेश भने जारी गरेन ।

    प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ सांसदले सर्वोच्चमा निवेदन दिएका थिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology